सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

गणतन्त्र दिवस मूल समारोहमा सहभागी सैनिक जवान बेहोस

काठमाडौँ । गणतन्त्र दिवस २०८३ मूल समारोहमा ड्युटीमा खटिएका एक प्रहरी जवान बेहोस भएका छन् ।  उनलाई सुरक्षाकर्मीले उद्धार गरेका थिए । समारोह जारी रहेको क्रममा उनी बेहोस भएका हुन्...