आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

विश्वकै अग्लो मानववस्तीमा ‘डोल्पो महोत्सव’

डोल्पा– विश्वको सर्वाधिक अग्लो स्थानमा अवस्थित मानववस्ती धो तरापमा ‘डोल्पो महोत्सव २०७६’ आयोजना गरिने भएको छ । डोल्पा जिल्लाको डोल्पो बुद्ध गाउँपालिकाको तरापस्थित क्रिष्टल माउन्टेन विद्यालय प्राङ्गणमा यही भदौ २४–२८...