सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

बुद्धिचाल प्रतियोगितामा पाँच मुलुकका २२६ जना खेलाडी प्रतिस्पर्धामा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आयोजना गरेको बुद्धिचाल प्रतियोगितामा पाँच देशका २२६ जना खेलाडी प्रतिस्पर्धामा रहेका छन् । कामपा वडा २४ को आयोजना नविन्द्रराज जोशी स्मृति तेस्रो फिडे र्यापिड (१९०० मुनि)...