अपडेट
भुटान केन्द्रबिन्दु भएर ५.३ म्याग्निच्युडको भूकम्प: नेपालसहित पाँच देशमा धक्का महसुस
आइतबार, २४ जेठ २०८३, २३ : ४६
सारांश
- भुटानको पुनाखालाई केन्द्रबिन्दु बनाएर आइतबार राति ५.३ म्याग्निच्युडको भूकम्प गएको छ ।
- नेपाली समय अनुसार राति ११ः२१ बजे गएको भूकम्पको धक्का महसुस गरिएको हो ।
- यस भूकम्पको प्रभाव भुटानका साथै नेपाल, भारत, बंगलादेश र चीनमा समेत परेको छ ।
काठमाडौँ । भुटानको पुनाखालाई केन्द्रबिन्दु बनाएर आइतबार राति ५.३ म्याग्निच्युडको भूकम्प गएको छ । नेपाली समय अनुसार राति ११ः२१ बजे गएको भूकम्पको धक्का महसुस गरिएको हो ।
भूकम्पको केन्द्रबिन्दु भुटानको पुनाखाबाट ५ किलोमिटरको दूरीमा रहेको प्रारम्भिक अनुमान गरिएको छ । यस भूकम्पको प्रभाव भुटानका साथै नेपाल, भारत, बंगलादेश र चीनमा समेत परेको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार नेपालको पूर्वी क्षेत्रमा यसको धक्का महसुस गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मीको लहरले बेलायती अर्थतन्त्रमा एक अर्ब १५ करोड पाउन्डको क्षति
-
चलचित्र क्षेत्रलाई उद्योगको मान्यता दिने विषयमा छलफल
-
भन्सार छलेर ल्याइएका लत्ताकपडा बरामद
-
‘रेड सी’ मा हुथी समूहले इन्धन ट्याङ्करमाथि गरेको आक्रमणको इयूद्वारा निन्दा
-
पूर्वाधार न्यायाधीकरणसम्बन्धी विधेयकलाई अन्तिम रूप दिइँदै
-
नेपाल र सिचुआन प्रान्तबिच संस्कृति र पर्यटन प्रवर्द्धन गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण