मकवानपुर । बागमती कप टी–२० अन्तर्गत चौथो खेलमा भक्तपुरले नुवाकोटलाई ७ विकेटले पराजित गर्दै उत्कृष्ट जित दर्ता गरेको छ । पहिले ब्याटिङ गरेको नुवाकोटले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै...