सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

न्यायबारे सचेतना फैलाउन ‘विद्यार्थीसँग अदालत’ कार्यक्रम

सिरहा । विद्यार्थीलाई अदालतको भूमिका, न्यायिक प्रक्रिया तथा कानुनी सेवाबारे जानकारी गराउने उद्देश्यले जिल्ला अदालत सिरहाले लहानस्थित जेएस मुरारका बहुमुखी क्याम्पसमा आइतबार ‘न्यायमा बाह्य पहुँच’ कार्यक्रम आयोजना गरेको छ। लहान नगरपालिकाको...