सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

भारतको प्रधान न्यायाधीशमा बोब्डे नियुक्त

नयाँदिल्ली– भारतको ४७औं प्रधान न्यायाधीश पदमा न्यायाधीश शरद अरबिन्द बोब्डे नियुक्त भएका छन् ।  भारतका राष्ट्रपति रामनाथ कोविन्दले नयाँदिल्लीस्थित राष्ट्रपति भवनमा सोमबार आयोजित विशेष समारोहमा न्यायाधीश बोब्डेलाई प्रधान न्यायाधीशको पद...