सुर्खेत । मनसुनजन्य विपद्को सम्भावित जोखिम पूर्वानुमान, पूर्वतयारी तथा प्रतिकार्यसम्बन्धी ‘प्रथम कर्णाली प्रदेश मनसुन फोरम २०२६’ सम्पन्न भएको छ । जल तथा मौसम विज्ञान कार्यालय सुर्खेत र पिपल इन निड (पिन)...