हेटौँडा । बागमती प्रदेश सरकारबाट नेकपा एमालेका ६ जना मन्त्रीले सामूहिक राजीनामा दिएका छन् । पटक–पटक राजीनामा दिने भाखा सार्दै आएको एमालेले बुधबार भने मुख्यमन्त्री कार्यालयमा राजीनामापत्र दर्ता गराएको छ...