बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

आत्मकथा किताब बेचेर कारखाना सञ्चालन गर्दै महावीर पुन

काठमाडौँ । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा. महावीर पुनले आत्मकथा बेचेर आएको पैसाले कृषि औजार कारखाना खोल्ने भएका छन् । डा.पुनले शनिबार सामाजिक सञ्जालमार्फत सो कुराको जानकारी दिएका हुन् । ...