काठमाडौँ । अर्जेन्टिनाका कप्तान लियोनेल मेसी विश्वकपमा लगातार सात खेलमा गोल गर्ने पहिलो खेलाडी बनेका छन् । उनले शनिबार डलासमा जोर्डनविरुद्ध गोल गर्दै फ्रान्सका जस्ट फन्टेन र ब्राजिलका जाइरजिन्होलाई पछि...