आइतबार, १४ असार २०८३
ताजा लोकप्रिय

२४ लाख बराबरका मोबाइल, फोन बरामद

आइतबार, १४ असार २०८३, २० : ०१
आइतबार, १४ असार २०८३

सारांश

  • महिला यात्रुलाई फोन र म्यासेज गरेर हैरानी पार्ने इनड्राइभ र याङ्गोका दुई चालकलाई ट्राफिक प्रहरीले पक्राउ गरेको छ।
  • पक्राउ पर्नेमा इनड्राइभ चालक आशिष भण्डारी र याङ्गो चालक नरेश बिक छन्।
  • उनीहरूलाई ललितपुरबाट पक्राउ गरी थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर ललितपुरमा पठाइएको छ।

रुपन्देही । नियमित गस्तीमा रहेको प्रहरी टोलीले भन्सार छलेर भारतबाट ल्याइएका रु २४ लाख बराबरका मोबाइल, फोनसेट बरामद गरेको छ ।

रुपन्देहीको ओमसतिया गाउँपालिका–४ सानो बालापुरबाट रु २३ लाख ९० हजार बराबरका विभिन्न मोडलका एप्पल कम्पनीका आईफोन बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक(डीएसपी) कृष्णकुमार चन्दले जानकारी दिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप