मङ्गलबार, १६ असार २०८३
ताजा लोकप्रिय

मौलाकालिका जलविद्युत आयोजनाको भौतिक प्रगति ३० प्रतिशत

काठमाडौँ । ‘हाइड्रो–टुरिजम’ को नयाँ अवधारणामा निर्माण भइरहेको ४.७ मेगावाट क्षमताको मौलाकालिका जलविद्युत आयोजनाले निर्माण सुरु भएको ६ महिनामै ३० प्रतिशत भौतिक प्रगति हासिल गरेको छ।  तनहुँ र नवलपुर जिल्लाको सिमानामा...