मङ्गलबार, १६ असार २०८३
ताजा लोकप्रिय

आँप पकाउन क्याल्सियम कार्बाइड प्रयोग नभएको पुष्टि

जनकपुर । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले मधेश प्रदेशका विभिन्न जिल्लामा गरेको संयुक्त अनुगमनमा आँप पकाउन प्रतिबन्धित क्याल्सियम कार्बाइड प्रयोग नभएको पाइएको जनाएको छ। विभागका...