सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

फेरि अमेरिका–तालिबानबीच वार्ताको तयारी

काबुल– अफगानिस्तानको प्रमुख विद्रोही समूह तालिबानसँग वार्ता गर्न अमेरिकी विशेषदूत जाल्मे खलिलजाद कतारको दोहातर्फ प्रस्थान गर्नुभएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।  अफगानिस्तानमा इस्लामिक स्टेटको प्रभाव बढ्न थालेसँगै तालिबानसँगको वार्तालाई...