आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

रूसी ग्यास पाइपलाइन चीन पुग्यो, पुटिन र सीद्वारा उद्घाटन

मस्को । रुस र चीनबीच सोमबार पहिलो पटक ग्यास पाइपलाइनको सुरुवात गरिएको छ ।  विश्वकै मुख्य ग्यास वितरक देशमा पर्ने रुसले चीनसँग ग्यास  पाइपलाइन जोड्नुलाई ऐतिहासिक घटनाका रूपमा लिइएको छ...