आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

दशौँ मिस पूर्वाञ्चलमा २१ प्रतिस्पर्धी

काठमाडौं । पूर्वाञ्चलकै सबैभन्दा ठूलो सौन्दर्य प्रतियोगिता ‘मिस पूर्वाञ्चल’को दशौँ संस्करण अन्तिम प्रतिस्पर्धामा २१ युवती भिड्ने भएका छन् । धरान, इटहरी र बिराटनगरको बिभिन्न स्थानमा आयोजित अडिसनबाटछानिएका यी प्रतियोगी...