शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिकी विशेषदूतद्धारा उत्तर कोरियासँग वार्ता प्रस्ताव

एजेन्सी ।  उत्तर कोरियाका लागि अमेरिकी विशेष आणविक दूत स्टेफान बेइगनले उत्तर कोरियासँग वार्ताको प्रस्ताव गरेका छन् । उनले सोमबार दक्षिण कोरियाको राजधानी सोलमा आयोजित एक कार्यक्रममा सो जानकारी दिनुभएको...