काठमाडौँ । लगानी सम्मेलनको पूर्वसन्ध्या स्वदेशी लगानीकर्ताहरू सडकमा उत्रेर प्रदर्शन गरेका छन् । स्वदेशी लगानीकर्ताको सुरक्षा गर, नसके बन्द गर भन्ने नारासहित आज पुँजीबजार सङ्घर्ष समितिले माइतीघरमा विरोध प्रदर्शन गरेको हो ।
विदेशी लगानीकर्ताभन्दा पहिले नेपाली लगानीकर्ताहरूको समस्या बुझिदिन, प्रिमियम मूल्यमा आईपीओ जारी गर्ने काम बन्द गर्न, लगानीको वातावरण बनाउन पर्ने मागसहित लगानीकर्ताहरू सडकमा आएका छन् । तस्बिरहरू/ नेपाल फोटो लाइब्रेरी
_u6rqNqHjNm.jpg)
_Bw9ywcLngp.jpg)
_nFqLqvXv7A.jpg)
_W1FGqCRYmP.jpg)
_PZfbdhYUru.jpg)
_hPFkh7wZIB.jpg)
_G8NXmXPJUy.jpg)
_x6EatAENJO.jpg)
_1kPpvAMNMx.jpg)
_OlDLXRqi0a.jpg)
_2fxw8ZjPYS.jpg)
_TPpI6J5uxr.jpg)
_LjpzoQ9VrL.jpg)
_THPN9CW8aG.jpg)
_0mG9Jdk04t.jpg)
प्रतिक्रिया