बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

घुस लिने नापी कार्यालय मनमैजुका सर्वेक्षकसहित दुई जना पक्राउ

काठमाडौँ । काठमाडौँको मनमैजुस्थित नापी कार्यालयका नापी सर्वेक्षक र लेखापढी व्यवसायीलाई अख्तियारको टोलीले घुस रकम सहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा नापी सर्वेक्षक रमेश उपरकोटी र लेखापढी व्यवसायी अभिषेक...