केन्द्रीय संस्करण

निमकान्त पाण्डे

अधिनायकवाद, कांग्रेस र केपी ओली access_timeअसार २१, २०७५

प्रधानमन्त्री केपी ओलीलाई अधिनायकवादी बन्न थालेको आरोप प्रमुख प्रतिपक्षीले लगाइरहेको छ । सर्वहारावर्गको अधिनायकत्वको दार्शनिक मान्यताका आधारमा हतियार बोकेर राजनीतिमा प्रवेश गरेका केपी ओली बहुमतको सरकारको नेतृत्वमा पुगेपछि जनताले त्यो अपेक्षा गर्नु स्वाभाविक हो । नेकपा (...

प्रेसजगत्, प्रेस काउन्सिल र सर्वाेच्च अदालतका कुरा access_timeअसार १४, २०७५

प्रेसजगत् राज्यको चौथो अंग हो । यो मान्यता विश्वव्यापी नै छ । परन्तु राज्यको चौथो अंगको रूपमा रहेको प्रेसजगत् नेपालको परिप्रेक्ष्यमा सबैभन्दा चुत्थो अंगको अवस्थामा रहेको महसुस हुन्छ । प्रेसजगत्को हकहितको रक्षाको निम्ति पत्रकारहरूकै साझा संगठनहरू खुलेका छन् । प्रेसजगत्को हकहित ...

दुई पार्टी एकता कि वामपन्थी एकता ? access_timeजेठ ९, २०७५

नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच पार्टी एकता सम्पन्न भएको छ । यो एकता केन्द्रीयस्तरबाट सुरु भएकाले कम्युनिष्ट पार्टीबीचको एकता भएको जस्तो महसुस गर्न सकिने अवस्था देखिंदैन । जनवादी केन्द्रीयताको प्रक्रियालाई पूर्णरुपमा बेवास्ता गरी बुर्जुवा पार्टीहरुबीच एकता भएज...

हामीले ओली र मोदीको विरोध किन गर्ने ? access_timeजेठ २, २०७५

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको धार्मिक भ्रमण भनिएको नेपाललाई अत्यन्त विवादित बनाउने सुनियोजित भ्रमण सम्पन्न गरेर स्वदेश फर्किनुभएको पनि एक साता बितिसकेको छ । तर मोदीको भ्रमणबाट तरंगित नेपालको राजनीति बहसमा उत्रिएको छ ।  एकातिर प्रधानमन्त्री ओलीले आफ्नै...

मोदीसँग लम्पसार पर्ने कि शीर नझुकाएर कुरा गर्ने  ? access_timeबैशाख २७, २०७५

भोलि शुक्रबारदेखि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको भ्रमणमा आउँदै हुनुहुन्छ । प्रधानमन्त्री मोदीको नेपाल भ्रमण यतिबेला निकै विवादित बन्न पुगेको छ । पहिलोपटक नेपाल भ्रमणमा आउँदा नरेन्द्र मोदीको जयजयकार गरिएको थियो । नेपालका मुख्य सडकमा समेत सुरक्षा घेरा तोडेर जन...

नेपालकै हितमा होला मोदीको नेपाल भ्रमण ? access_timeबैशाख १९, २०७५

प्रधानमन्त्री केपी ओलीले भारतको औपचारिक भ्रमण सम्पन्न गरेको अझै एक महिना बितेको छैन, भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल आउने चाहना व्यक्त गरेका छन् । यो संयोगप्रति व्यापक आशंका बढेको छ । आशंका बढ्नुमा नेपालप्रति भारतको वक्रदृष्टि हो भन्ने कुरा स्पष्ट छ । भारतले नेपाल...

नेपाल आउन किन हतारिए मोदी ? access_timeबैशाख १२, २०७५

यही वैशाख २८ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमण गर्ने मिति तय भएको छ । यो भ्रमण मोदीको चाहनाअनुसार हुँदै गरेको खुलासा पनि गरिएको छ । नेपालका प्रधानमन्त्री केपी ओलीले भारत भ्रमण गरेको एक महिना पूरा नहुँदै भारतका प्रधानमन्त्री मोदीले नेपालको भ्रमण गर्ने...

आगे ओली कमरेडलाई चेतना भया ! access_timeचैत ८, २०७४

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकारलाई लगभग पूर्णता दिएपछि सरकारबारे चर्चा परिचर्चाहरू सुरु भएका छन् । ओलीकै नेतृत्वको यसअघिको सरकारबाट भए गरेका कामहरूको लेखाजोखा पनि भइरहेको छ र त्यही आधारमा नयाँ सरकारले पनि काम गर्ने अनुमान धेरैले गरेको पाइन्छ । ...

झापा आन्दोलन र जनयुद्धको फ्यूजन बनोस् एकता access_timeफागुन २३, २०७४

कमरेड केपी ओली दोस्रोपटक देशको प्रधानमन्त्री बन्नु भएको छ । प्रधानमन्त्री बन्नु मात्र ठूलो कुरा होइन । प्रधानमन्त्री बनिसकेपछि देश र जनताका निम्ति गर्नुपर्ने काम गर्न सकियो भने त्यो नै महत्वपूर्ण कुरा हुन जान्छ । आपूm बाँचुञ्जेल मात्र होइन, त्यसपछि पनि देशले सम्झना गर्नसक्ने काम...

जनयुद्ध, लोकतन्त्र अनि दुगड र चौधरी access_timeफागुन २, २०७४

हिजोको एउटा साप्ताहिकमा नरेन्द्रजंग पिटरको एउटा लेख पढियो । पिटरले १० वर्षसम्म चलेको सशस्त्र युद्ध अर्थात् जनयुद्धको सिपाहीका रूपमा आपूmलाई अनुभवी पात्र बनाएर युद्धले दिएको आशा, सपना र समर्पणभावबारे राम्रो व्याख्या गरेका छन् । युद्धले जगाएको आशा अझै नमरेको संकेत पनि गरेक...

प्रचण्ड र ओलीले जवाफ दिनैपर्ने प्रश्न access_timeमाघ २४, २०७४

भारतीय विदेशमन्त्री सुषमा स्वराज नेपालको दुईदिने भ्रमण गरी स्वदेश फर्किएको पनि एक साता बितिसकेको छ । स्वराजलाई नेपालमा प्राप्त भएको आतिथ्य सत्कार कुनै औपचारिक भ्रमणमा हुनसक्ने सत्कारभन्दा कम भएन । उनलाई कसले आमन्त्रण ग¥यो ? किन आमन्त्रण गरियो ? आमन्त्रण गरिसकेपछि आयोजन...

ओली कमरेड ! भारतसँग सम्बन्ध सुधार गर्नैपर्छ access_timeमाघ १७, २०७४

नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले दोस्रोपटक प्रधानमन्त्री बन्ने अवसर प्राप्त गर्नुभएको छ । अब निकट भविष्यमै उहाँले यो पद ग्रहण गर्ने पक्का छ । ओलीलाई प्रधानमन्त्री बन्नबाट कसैले रोक्न सक्ने पनि छैन । ओलीलाई अग्रिम शुभकामना छिमेकी देश भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दिइस...

वाम गठबन्धनबाट अपेक्षा के गर्ने ? access_timeमंसिर १३, २०७४

प्रदेशसभा र प्रतिनिधिसभाको चुनावका लागि माओवादी केन्द्र र नेकपा एमालेबीच भएको गठबन्धनप्रति नेपाली जनतामा अपार उत्साह देखियो । यी दुई पार्टीको गठबन्धनले चुनावी परिणाम दुईतिहाइ बहुमतको हैसियतसम्म पु¥याउन सक्ने अनुमान भइरहेको छ । दुईतिहाइ बहुमतको सरकार वामपन्थी द...

सार्वभौमसत्ता जनतामा कि कर ठग्नेहरूमा ? access_timeकात्तिक २२, २०७४

राजामा निहित सार्वभौमसत्ता जनताका हातमा ल्याइएको भनी निकै प्रचार गरियो । ०६२–६३ को जनआन्दोलनपछि राजतन्त्र समाप्त भयो । राजाले प्रयोग गर्दै आएको सार्वभौम अधिकार नेपाली जनताले प्रयोग गर्न पायौं भन्दै खुशियाली पनि मनाइयो ।  दुईपटक संविधानसभाको चुनाव सम्पन्न...

प्रचण्डको क्रमभंगता र ढुंगेल गिरफ्तारी प्रकरण access_timeकात्तिक १५, २०७४

लोकतन्त्र प्राप्तिको दशौं वार्षिकी मनाउने अवस्थामा पुगिसकेका हामी अझै पनि राजतन्त्र पुनस्र्थापना हुने आशंका गरिरहेका छौं । लोकतन्त्र सरकारीस्तर र जनस्तरमा मनाउँदै गरिएको छ । लोकतन्त्रलाई चुनौती दिंदै ‘राजा आऊ देश बचाउ’ भन्नेहरु पनि सडकमा संख्या बढाउँदै लग...

पूर्वराजाको अभिव्यक्तिको कम्पन access_timeकात्तिक ८, २०७४

स्थानीय तहको निर्वाचनमा विभाजित रहेका नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) आसन्न प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनका लागि तालमेल मिलाएर अघि बढ्ने निर्णयसँगै उम्मेदवारी चयन प्रक्रिया पनि चलिरहेको छ । एमाले र माओवादी केन्द्रबीचको यो चुनावी तालमेलले नेपाली कांग्रेसम...

अबको ‘वाम’ गन्तव्य समाजवाद कि लम्पसारवाद ? access_timeअसोज २५, २०७४

नेपालको कम्युनिष्ट आन्दोलनमा सर्वाधिक नौलो घटना हुन पुगेको छ । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को मिलनको घटना । हुन त कुनै आश्चर्यजनक होइन यो मिलन । एउटै झण्डामुनी रहेका राजनीतिक दलहरू एउटै पार्टीमा समेटिनु स्वाभाविक हो । राजनीतिक आदर्श, दर्शन र झण्डा नै एउटै...

१६ हजारको बलिदानीपछि परेवा उडाएर शान्ति खोजिँदै छ ! access_timeअसोज ४, २०७४

दशवर्षे जनयुद्ध स्थगनपछि प्रारम्भ भएको शान्तिप्रक्रियाको मुख्य अभियान संविधान निर्माण कार्यलाई राजनीतिक दलहरूले बनाएका थिए । त्यो सम्पन्न भएको दुई वर्ष पूरा भइसकेको छ । संविधान निर्माण भएको दुई वर्ष बितिसक्दा पनि यसलाई कार्यान्वयन गर्ने काम निकै जटिल बन्दै गएको छ । स्थानी...

देउवा नेपालका प्रधानमन्त्री कि दिल्लीका मुख्यमन्त्री ? access_timeभदौ १४, २०७४

चौथो पटक नेपालको प्रधानमन्त्री बन्न पुगेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भारतको पाँचदिने ‘राजकीय भ्रमण’ पूरा गरी स्वदेश फर्किएका छन् । भारत भ्रमणका क्रममा आफूले बोलेका कुराहरू विवादमा आएपछि देउवाले विवाद गर्नेहरूप्रति दुःख प्रकट गरे । आक्रोशित ...

डोक्लाम विवादमा मौन रहनु तटस्थता होइन कायरता हो access_timeभदौ ७, २०७४

चीन र भारतबीच दुई देशको सीमा क्षेत्रमा तनाव बढिरहेको छ । डोक्लाम सीमा विवादको नामले चर्चित नेपाल–भारतको द्वन्द हिंसात्मक बन्ने खतरातर्पm उन्मुख भइरहेको छ । नेपालका तर्पmबाट डोक्लाम विवादमा तटस्थता प्रदर्शन गर्ने भन्दै सत्तापक्षबाट प्रतिक्रिया आइरहेको छ । यस विवादमा प्...