राष्ट्रपति भण्डारी जनकपुरमा
शुक्रबार, १३ मङ्सिर २०७६, १३ : ३९
काठमाडौँ । विवाहपञ्चमी महोत्सवमा सहभागी हुन राष्ट्रपति विद्यादेवी भण्डारी जनकपुर पुगेकी छिन् । सो क्रममा राष्ट्रपति भण्डारीले जनकपुरधामस्थित जानकी मन्दिरमा दर्शन गरेकी छिन ।
विवाहपञ्चमीमा अयोध्याबाट जनकपुरधाम आएका जन्तीलाइ स्वागत गर्नका लागि ११ बजेर २० मिनेटमा जनकपुर आइपुगेकी थिइन् ।
जानकी मन्दीरमा लगभग आधा घण्टाको पूजापछि राष्ट्रपति भण्डारी प्रदेश नम्बर २ सरकारद्वारा आयोजित दिवा भोज कार्यक्रममा सहभागी हुन मुख्यमन्त्री कार्यालय पुगेकी छिन ।
त्यसपछि उनले रङ्गभूमि मैदानमा सम्बोधन गरि अयोध्याबाट आएका जन्तिलाई स्वास्वागत गर्नेछिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको मौसम र अहिलेको राजनीति उस्तैउस्तै होः अध्यक्ष नेपाल
-
विकराल बन्दै डढेलो
-
काठमाडौँमा 'सफल ह्याप्पी काउ मिल्क' उपलब्ध
-
सरकारी जग्गा व्यक्तिको नाममा गर्ने अमिनविरुद्ध आरोपपत्र दायर
-
गाउँपालिका उपाध्यक्ष र तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
गर्मीमा चिसो पानी पिउनु स्वास्थ्यका लागि हानिकारक छ ?