
ADVERTISEMENT
त्रिवि सेवा आयोगले माग्यो विभिन्न ५० पदमा कर्मचारी, पूरा सूचना हेर्नुहोस्
काठमाडौँ । त्रिभुवन विश्व विद्यालय सेवा आयोगले कर्मचारी माग गरेको छ ।
आयोगले आइतबार एक सूचना प्रकाशित गरी खुल्ला प्रतियोगितात्मक परीक्षाद्वारा रिक्त पदमा पदपूर्ति गर्नेगरी दरखास्त आह्वान गरेको हो ।
खुलाइएको विभिन्न ५० पदमा इच्छुक र योग्यता पुगेका उम्मेदवारले मंसिर १५ देखि पुस १९ गतेभित्र अनलाइन आवेदन दिन सक्नेछन् ।
यस्तै आयोगले आन्तरिक पदपूपर्तिको सूचना पनि निकालेको छ ।
आयोगले यो पटकदेखि अनलाइन आवेदन लिन लागेको हो भने पदपूर्ति पारदर्शी हुने विश्वास लिएको छ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
- Dec. 4, 2019, 6:45 p.m. sudhir kumar mahatoHow apply for job.
- 0 Reply
- Dec. 1, 2019, 9:32 p.m. LekhrajgurmachhanLight driver 9843526715
- 0 Reply
- Dec. 1, 2019, 9:31 p.m. LekhrajgurmachhanLight driver
- 0 Reply
- Dec. 1, 2019, 8:52 p.m. Sangita b.k.Good
- 0 Reply
- Dec. 1, 2019, 7:44 p.m. Rubi gurungराम्रो छ हजुरहरुको काम !
- 0 Reply
- Dec. 1, 2019, 7:29 p.m. Bijay mandalT.U को बिग्यापनमा परीक्षा र पैसा कहाँ बुझाउने , यसको सेलेवस कहाँ बाट प्राप्त हुन्छ सर
- 0 Reply
कमेन्ट गर्नेहोस्
info_outline
तपाईको ईमेल गोप्य राखिनेछ
Loading comments...