शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

अहिलेसम्म पनि बलिरहेको छ अमरसिंह थापाले बालेको बत्ति

आइतबार, २२ मङ्सिर २०७६, १४ : २२
आइतबार, २२ मङ्सिर २०७६

डोटी । अमरसिंह थापाले बाल्नुभएको डोटीको पूर्वीचौकी गाउँपालिकास्थित काडामाण्डौमा रहेको अखण्ड दीप बत्ती अहिले सम्म पनि निरन्तर बलिरहेको छ ।

नेपाल एकीकरणको बेलामा  थापाले बालेको उक्त दीप अहिलेसम्म पनि बलिरहेको हो । उक्त दीप बाल्नका लागि स्थानीयवासीले रकम सङ्कलन गर्ने गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप