केन्द्रीय संस्करण

११ औं इन्डियन आइडलको उपाधी शनि हिन्दुस्थानीले जिते

person explore access_timeफागुन १२, २०७६ chat_bubble_outline0

काठमाडौं । भारतमा ६ महिना अघिबाट  सुरु भएको इन्डियन आइडलको फाईनल राउन्ड आज समापन भएको छ । फाइनल राउन्ड समापनसँगै सुर र स्वरका धनी शनि हिन्दुस्थानीले ११ औ इन्डियन आइडलको ताज हात पार्न सफल भएका छ्न् । उक्त प्रतियोगिताका प्रतिस्पर्धीलाई ५ करोड जनताले भोटिङ समेत गरेका थिए । उक्त फिनालेमा दोश्रो रोहित सामराव, तेश्रो अनकोना मुखर्जी, चौथो उपाधि रिदमले जितेका छन् ।

शनि एक गरिब मुस्लिम परिबारमा जन्मेका हुन् । उक्त फिनालेमा पाँचौ र चौथौ रिदम,अदृज, तृतिय अनकोना मुखर्जी दोस्रो रोहित साम राव  र शनि हिन्दुस्थानीले ११ औ इन्डियन आईडलको पद चुमेका थिए ।   शनि एक गरिब मुस्लिम परिवारमा जन्मेका हुन् । उनी सानै हुँदा बाबुको मृत्युपछि आमाले निकै दुःखका साथ हुर्काएकी थिइन् ।  

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
Loading comments...