मानसिक रोगी महिला बलात्कार गरेको आरोपमा १ जना पक्राउ
शनिबार, २७ असार २०७७, १५ : ५५
जनकपुर । धनुषामा एक महिलालाई बलात्कार गरेको आरोपमा १ जना पक्राउ परेका छन् । धनुषाको विदेह नगरपालिका वडा नम्बर ४ स्थित तीनकौरियामा एक मानसिक रोगी समेत रहेकी ३५ वर्षीय महिलालाई बलात्कार गरेको आरोपमा भागवती मण्डललाई प्रहरीले पक्राउ गरेको हो ।
शनिवार बिहान करिब ३ बजे दुर्गा मन्दिरमा सुतिरहेकी मानसिक रोगी महिलामाथि शहिदनगरपालिका वडा नम्बर ६ बस्ने रामवृक्ष मण्डलका ३० वर्षीय छोरा भागवती मण्डलले बलात्कार गरेको प्रहरीको आरोप छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ–३१ का ६० जना ज्येष्ठ नागरिक सामूहिक सैलुङ भ्रमणमा
-
उपनिर्वाचनका लागि मतदान केन्द्रको व्यवस्थापन धमाधम
-
न्युरोडबाट सुन र डेढ करोड रकमसहित ५ जना पक्राउ
-
कृषि मन्त्रालयका सहसचिव बर्खास्तीमा
-
नक्कली पाइलट पक्राउ, पाइलटकै पोसाकमा एयरपोर्टमा घुमिरहेका थिए
-
फ्राईडे रिलिज : फिल्म हलमा केकी अधिकारीको ‘बोक्सीको घर’