शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

तपाईँ कुवेतमा हुनुहुन्छ ? २०७८ मा कहिले कहिले हुन्छ दूतावास बन्द ?

आइतबार, २९ चैत २०७७, २० : ०५
आइतबार, २९ चैत २०७७

काठमाडौं । २०७८ मा कुवेतस्थित नेपाली दूतावास १८ दिन बन्द हुने भएको छ । शुक्रबार र शनिबारका अतिरिक्त १८ दिन सार्वजनिक विदामा दूतावास कार्यालय बन्द रहने नेपाली दूतावास कुवेतले जानकारी दिएको छ ।

यस्तै दूतावास कार्यालयको समय विहान ९ बजेदेखि ५ बजेसम्म र कन्सुलर सेवा अपरान्ह १ बजेसम्म हुने पनि दूतावासद्वारा आइतबार जारी विज्ञप्तिमा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप