शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

सिरहामा फेरि बम बिस्फोट

सोमबार, ११ मङ्सिर २०७४, २२ : ०८
सोमबार, ११ मङ्सिर २०७४

रामभरोसि यादब
सिरहा – सिरहाको जिरोमाईल बजारको पूर्व पट्टी रहेको चोक नजिक  केहि बेर साँझ बम बिस्फोट भएको छ ।  प्रत्यक्षदर्शीहरुका अनुसार जिपमा रहेका व्यक्तिले  जिरो माईल चोकमा रहेको पेट्रोलपम्म नजिकै बम पड्काई पश्चिमतिर भागेका थिए ।

घटनास्थलमा नेपाल प्रहरी पुगी घटनाबारे अनुसंन्धान भइरहेको जानकारी दिए । पूर्व पशिच्म जाने सवारी साधनलाई लहान चोकमा रोकेर  शसस्त्र प्रहरीले चेक जाँच गरीरहेको छ । 


घटनाबारे विस्तृत बिवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यलय सिरहाले जानकारी दिएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप