शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

विप्लव नेतृत्वको नेकपाकी नेतृ उमा भुजेल बालाजुबाट गिरफ्तार

मङ्गलबार, १२ भदौ २०७५, १६ : १३
मङ्गलबार, १२ भदौ २०७५

काठमाडौं– नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीकी नेतृ उमा भुजेल (शिलु) लाई प्रहरीले गिरफ्तार गरेको छ । उक्त पार्टीकी पोलिटब्य"रो सदस्य समेत रहेकी भुजेललाई काठमाडौंको बालाजुबाट नियन्त्रणमा लिइएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

माओवादी जनयुद्धको समयमा गोरखाको जेल ब्रेक गरेर चर्चामा आएकी भुजेलविरुद्ध प्रहरीका विभिन्न युनिटहरुमा आगजनी, बम विष्फोट तथा चन्द असुलीबारेको मुद्धा रहेको बताइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप