शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

पहिलोपटक एउटै फिल्ममा दीपिका पादुकोण र राजकुमार राव

सोमबार, ०२ पुस २०७५, १० : ३९
सोमबार, ०२ पुस २०७५

एजेन्सी – अभिनेत्री दीपिका पादुकोण र राजकुमार रावले पहिलोपटक एउटै फिल्ममा अभिनय गर्ने भएका छन । उनीहरु एसिड पीडित लक्ष्मी अग्रवालको जीवनमा आधारित फिल्ममा सँगसँगै देखिन लागको हुन् ।

आफ्नै प्रोडक्शन हाउसबाट फिल्म निर्माण गर्न लागेकी दीपिकाकाको को–स्टारको भूमिकामा राजकुमार राव देखिनेछन् । भने फिल्मको निर्देशन मेघना गुलजारले गर्ने बताइएको छ । 

केही दिनअघिमात्रै अभिनेता रणवीर सिंहसँग विवाह गरेकी दीपिकाले विवाहपछि पहिलो फिल्म खेल्दैछिन् ।  

 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप