शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

उखुको मूल्य निर्धारण भएसँगै चिनी उद्योग सञ्चालन

आइतबार, ०६ माघ २०७५, ०७ : ५६
आइतबार, ०६ माघ २०७५

काठमाडौं - उखुको मूल्य निर्धारण भएपछि देशभरका चिनी उद्योग सञ्चालनमा आएका छन् । उखु उत्पादक महासंघले उखुको मूल्य तय भएपछि मात्रै उद्योग चल्न दिने र उिखु बिक्री गर्ने अडान राखेका थिए ।

पुसको अन्तिम सातामा महोत्तरीको बर्दीबासमा चिनी उत्पादक संघ र उखु उत्पादक महासंघबीच मूल्य निर्धारण सम्बन्धी सम्झौ भएपछि उद्योग  सञ्चालनमा आएका हुन् ।

मध्य तराईका किसानले  गरिरहेको उखु नगदे बालीको रुपमा चिनिए पनि बिस्तारै उधारो बालीमा परिणत भएको छ । यो समाचार आजको नागरिक दैनिकबाट लिएको हो ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप