शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

एकदेवको ‘तिमी आयौ’ मा आश्माको अभिनय

बिहीबार, २१ चैत २०७५, १७ : ४५
बिहीबार, २१ चैत २०७५

काठमाडौं – गायक एकदेव लिम्बुको नयँ“ गीत ‘तिमी आयौ’को भिडियो सार्वजनीक गरिएको छ । सत्यघटनाबाट प्रभावित रहेको गीतको भिडियो गायक लिम्बुले आफ्नो युट्युब च्यानलमार्फत दर्शकमाझ ल्याएका हुन् । 

अभिनेत्री, मोडल आश्मा गिरीको एकल अभिनय रहेको भिडियोलाई दर्शकले मन पराएका छन् । शर्मीला लिम्बुको शब्द रहेको गीतको भिडियो बियोन्डले निर्देशन गरेका हुन् भने झोले प्रकाशनको छायांकन र सम्पादन छ ।

गीत राम्रो र मर्मस्पर्सी लागेकाले अभिनय गरेको अभिनेत्री आश्मा बताउँछिन् । आश्मा ‘ड्रिम गर्ल’ फिल्मबाट अभिनेत्रीका रुपमा डेब्यु गरेकी हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप