आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

उपमहानगरपालिका

जनकपुरमा स्वतन्त्र उम्मेदवारलाई पछ्याउँदै एमाले

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १ को मतगणना जारी छ । पछिल्लो ५०० मतगणना गर्दा सो वडामा मेयरका स्वतन्त्र घण्टाघर चिह्न भएका उम्मेदवारको १७२ मत आएको छ । दोस्रोमा एमालेका उम्मेदवारको ५७ मत पाएको छ  । ...