सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

उपमहानगरपालिका

जीतपुर सिमरामा गठबन्धनका उम्मेदवारको अग्रता कायमै

जीतपुर सिमरा उपमहानगरमा गठबन्धनका उम्मेदवारको अग्रता कायमै रहेको छ । सिमरास्थित नेपाल राष्ट्रिय माविमा भएको मतगणनामा गठबन्धनका उम्मेदवार राजन पौडेल ३ हजार ७०१ मत ल्याएका छन् भने उनका निकटतम् प्रतिस्पर्धी एमालेकी सरस्वती चौधरीले २ हजार ...