सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

यस्तो छ आजको बिदेशी मुद्राको विनिमयदर

बिहीबार, ०९ असोज २०७६, ०९ : २९
बिहीबार, ०९ असोज २०७६

नेपाल राष्ट्र बैंकले बिहीबार (असोज ९) जारी गरेको विनियमदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ ३६ पैसा र बिक्रीदर ११३ रुपैयाँ ९६ पैसा रहेको छ । 

यस्तै युरो एकको खरिददर १२४ रुपैयाँ ६१ पैसा र बिक्रीदर १२५ रुपैयाँ २७ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १४० रुपैयाँ ५७ पैसा र बिक्रीदर १४१ रुपैयाँ ३१ पैसा रहेको छ । 

यसैगरी मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ०५ पैसा र बिक्रीदर २७ रुपैयाँ २० पैसा रहेको छ।  

यता, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ १३ पैसा र बिक्रीदर ३१ रुपैयाँ २९ पैसा रहेको छ । 

र, युएई दिराम एकको खरिददर ३० रुपैयाँ ८६ पैसा र बिक्रीदर ३१ रुपैयाँ  ०३ पैसा रहेको छ । 

तालिकामा विस्तृतमा हेर्नुहोस्ः

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप