नेपाल टेलिकमको सेवामा दशैंको अवसरमा आकर्षक छुटको अवसर
आइतबार, १२ असोज २०७६, १८ : ४१
काठमाडौं– नेपाल टेलिकमले बडादशैं तथा विजयशमी २०७६ को अवसरमा ग्राहकहरुका लागि आकर्षक छुटको व्यवस्था गरेको छ ।
टेलिकमले विगतका वर्षहरुमा जस्तै यस वर्षपनि कम्पनीका सेवाहरुमा विभिन्न आकर्षक छुटको व्यवस्था गरेको हो ।
कम्पनीले फोरजी एलटीई र अन्य सेवाहरुमा विशेष छुटको व्यवस्था गरेको हो । यीमध्ये रिचार्जमा बोनस र बाहेकका अफरहरु आज घटस्थापना अथात असोज १२ गतेदेखिनै लागू भएको कम्पनीले जनाएको छ ।
कम्पनीले ल्याएका आकर्षक छुटको व्यवस्थामा के–के छन् ?
तलको विज्ञप्तिमा हेर्नुहोस् :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लेबनानमा युद्ध नरोकेसम्म इरानसँगको युद्ध अन्त्य हुँदैन: इरानी विदेशमन्त्री अराघची
-
इरान युद्ध रोक्न अमेरिकी प्रतिनिधिसभाको प्रस्ताव पारित, ट्रम्पलाई झट्का
-
एम्बुलेन्स र मिनी ट्रक ठोक्किँदा सात जना घाइते
-
बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
-
कोरला नाकाबाट भित्रिएका ७५० विद्युतीय गाडी नियन्त्रणमा
-
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण