एउटै भिडियोमा गजित र गम्भीर
मङ्गलबार, १४ असोज २०७६, १३ : २८
काठमाडौं–अभिनेता गजित बिष्ट र मोडल कोरियोग्राफर गम्भीर बिष्ट दाई भाई हुन् । यी दुबैले भिडियो तथा अन्य प्रोजेक्ट एक्लै–एक्लै थुप्रै गरेका छन् । तर, दाजुभाई एकसाथ केहीमा पनि देखिएका छैनन् । गायकद्वय सत्यराज र स्वरुपराज आचार्यको पछिल्लो ‘ए सानी .’ यी दुबै एकसाथ मोडलमा रुपमा प्रसस्त भएका छन् ।
शिखर कोइराला चन्द्रको शब्द रहेको गीतको भिडियोमा बिष्ट दाजुभाइसँग मोडल समिक्षा पोखरेलले रोमान्स गरेकी छन् । गम्भिर बिष्टकै निर्देशन कोरियोग्राफी रहेको भिडियोमा नवराज उप्रेतीको छायाँकन, नविन निरौलाको सम्पादन रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
-
वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास
-
समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द
-
बालश्रम रोकथामका लागि ठमेलका स्पा र मसाज सेन्टरमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण