सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

आज कति छ विदेशी मुद्राको विनिमयदर ?

बिहीबार, १६ असोज २०७६, १२ : २१
बिहीबार, १६ असोज २०७६

काठमाडौं– नेपाल राष्ट्र बैंकले बिहीबारका लागि तोकेको विदेशी मुद्राको बिनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ ४४ पैसा र बिक्रीदर ११४ रुपैयाँ ४ पैसा रहेको छ । 

यस्तै युरोपियन युरो एकको खरिददर १२३ रुपैयाँ ९४ पैसा र बिक्रीदर १२४ रुपैयाँ ६० पैसा, पाउण्ड एकको खरिददर १३८ रुपैयाँ ९६ पैसा र बिक्रीदर १३९ रुपैयाँ ६९ पैसा रहेको छ । 

बिनिमयदर विस्तृतमाः


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप