मनाङमा अमेरिकी नागरिकको मृत्यु
शनिबार, ०२ कात्तिक २०७६, २० : १६
पोखरा – ट्रेकिङका लागि थोरङपास हिडेका विदेशी नागरिकको मनाङमा मृत्यु भएको छ । मृत्यु हुने विदेशी अमेरिकी नागरिक रहेको प्रहरीले जानकारी दियो । मनाङको डिस्याङ गाउँपालिका ७ टंकीमा उनको शव फेला परेको हो ।
मृतकको पुरा नाम स्टेफन भोन एस स्मिथ रहेको प्रहरीले जानकारी दियो । उनको पासपोर्ट नम्बर ६४६०२७४५ रहेको छ । ६५ वर्षीय स्मिथको हृदयघातको कारण मृत्यु भएको प्रहरीले खुलाएको छ ।
घटनाको विषयमा थप अनुसन्धान भई रहेको प्रहरीेले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीनवटा पुल
-
‘पग्लिरहेको हिमाल, उर्लिरहेको नदी र डुबिरहेको धर्ती जोगाउन नेपालको नेतृत्व आवश्यक छ’
-
समिति गठन गरी निकास दिन प्रधानमन्त्री सकारात्मक : कांग्रेस
-
मौद्रिक नीतिबारे नाडा : आंशिक सुधार सकारात्मक
-
पृथ्वी राजमार्गको पूर्वी खण्डको पाँच महिना म्याद थप
-
बागमती प्रदेशसभाको ६ वटा समितिले आज सभापति पाउँदै