कविता : देशको माया
शनिबार, ३० कात्तिक २०७६, ११ : ०३
-जीवनमित्र पण्डित
देशको छ माया भने जाग उठ
माटोको छ माया भने जाग उठ
सुस्ता कालापानी लिपुलेक तिलाठी
दसगजाको माया गर्न जाग उठ ।
सगरमाथा हाम्रो भनी जाग उठ्
सीता बुद्घ हाम्रा भनी जाग उठ्
आमा दिदी बहिनी अस्मिता यो देशको !
रक्षा गर्न देशका, सवै जाग उठ ।
बेला बितिसक्यो सबै जाग उठ
देश लुटी सक्यो, सवै जाग उठ
धैर्यताको सीमा नाघी सक्यो अब
नेपाली हौ हामी, सबै जाग उठ ।।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा हुम्ला सभापतिमा ऐडी सर्वसम्मत
-
रौतहटका वनकर्मीमाथि आक्रमण गर्ने आरोपी वीरगन्जबाट पक्राउ
-
विश्वकप २०२६: कडा टचलाइन फिक्चर्स, उत्कृष्ट प्रशिक्षकहरू हुँदै छन् आमने–सामने
-
आज विश्व खाद्य सुरक्षा दिवस, दूषित खाद्यवस्तुका कारण बर्सेनि ६० करोड मानिस बिरामी
-
इजरायली आक्रमणमा लेबनानी सेनाका उच्च अधिकारीसहित १२ जनाको मृत्यु
-
लुम्बिनीमा सडक ठेक्का : नेपाली, भारतीय र चिनियाँ कम्पनीको प्रतिस्पर्धा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण