वर्षासँग दुर्गेशको ‘टुना मुना’
आइतबार, १५ मङ्सिर २०७६, १३ : ४२
काठमाडौं । दीपक बसन्त कार्कीको शब्द तथा संगीत रहेको गीत ‘टुना मुना’ म्युजिक भिडियो सहित सार्वजनिक भएको छ ।
बिन्दु परियार, मौसम गुरुङ र सुनिल पाठकको स्वर रहेको गीतको भिडियोमा दुर्गेश थापा र बर्षा शिवाकोटीको अभिनय देख्न सकिन्छ ।
रोमान्टिक शैलीमा रहेको गीतको भिडियो शिव विकको निर्देशन गरेका हुन् ।
भिडियो अर्जुन तिवारीले छायाँकन, रक्स कुशलको कोरियोग्राफी र बिकाश ज्ञवालीको सम्पादन रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
९ क्याम्पसका स्ववियू सभापतिद्वारा त्रिवि पदाधिकारीलाई ध्यानाकर्षण
-
राज्यका सबै निकायले आफ्नो स्वतन्त्रता गुमाइसके : कृष्ण सिटौला
-
पार्टी प्यालेसको पार्किङबाट चोरिएको स्कुटर खोज्दा खुल्यो गिरोहको रहस्य, ६ जना समातिए
-
भान्स र रुबियो इरान र लेबनान नीतिमा विभाजित हुन् ?
-
राराताल नियाल्ने प्रसिद्ध पर्यटकीय स्थल मुर्माटपमा टेलिकमको फोरजी सेवा सुरु
-
सुर्खेतमा लाखौँ मूल्यका अवैध सामान बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण