साग पुरुष फुटबल : बंगलादेशसँग श्रीलंका पराजित
बिहीबार, १९ मङ्सिर २०७६, २० : १६
काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलमा बंगलादेशले श्रीलंका पराजित गरेको छ ।
दशरथ रंगशालामा बिहीबार भएको खेलमा बंगलादेशले श्रीलंकालाई १– ० गोल अन्तरले पराजित गरेको हो ।
बंगलादेशका लागि महबबुर रहमानले दसौं मिनेटमा गोल गरेका थिए । जितसँगै बंगलादेशको फाइनल पुग्ने सम्भावना कायम रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्व रक्तदाता दिवस : सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
किन आन्दोलित छन् झण्डै १३ हजार चिकित्सक ?
-
रास्वपा लुम्बिनी प्रदेश अधिवेशन : सभापतिका लागि पुनः मतदान हुने
-
‘झोर्ले हजुर’ मार्फत विष्णु माझीले दिइन् सर्प्राइज
-
हाइटीविरुद्ध पहिलो हाफमा स्कटल्यान्डलाई अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण