महिला म्याराथनमा पुष्पा भण्डारीले जितिन् रजत
शनिबार, २१ मङ्सिर २०७६, १० : ३३
दक्षिण एसियाली खेलकूद (साग) अन्तर्गत महिला म्याराथनमा नेपालकी पुष्पा भण्डारीले रजत पदक जितेकी छिन् ।
उनले महिलातर्फ ४२ किलोमिटर म्याराथन दौडमा भण्डारीले रजत पदक जितेकी हुन्। भने स्वर्ण पदक विजेता श्रीलंकाकी हिरोनी केसा बनिन् ।
केसाभन्दा पुष्पा ९ः१३ सेकेण्डले पछि परी रजतमा सीमीत भएकी हुन्। भारतकी ज्योति गवातले कास्य पदक जितिन्।