आर्सनलमाथि सिटीको रवाफ, आर्सनललाई ३–० गोलले हरायो
सोमबार, ३० मङ्सिर २०७६, १० : १४
केभिन डी ब्रुयन चम्किएपछि म्यानचेस्टर सिटीले इङ्गलिस प्रिमियर लिग फुटबलमा आर्सनलमाथि रवाफिलो जित निकालेको छ ।
आइतबार राति भएको खेलमा सिटीले आर्सनललाई ३–० गोलले हरायो । आर्सनलको घरेलु मैदानमा भएको खेलमा सिटीको जितमा केभिन डि ब्रुयनले खेल सुरु भएको दोस्रो र ४०औं मिनेटमा दुई गोल गरे ।
अर्को गोल रहिम स्ट्रलिङले १५औं मिनेटमा गरेका थिए । जितसँगै सिटी तेस्रो स्थानमा यथावत रहेको छ । सिटीले १७ खेलबाट ३५ अंक बनाएको छ । शीर्षस्थानमा रहेको लिभरपुलको ४९ अंक छ । दोस्रो स्थानको लेस्टर सिटीको ३९ अंक छ । २२ अंक बनाएको आर्सनल नवौं स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कार्यव्यवस्था नभएपछि प्रमुख सचेतकहरूको बैठक आह्वान
-
भुक्तानी सेवामा भारतसँग तीन वर्षअघिको सम्झौता कार्यान्वयन, के के हुन्छ सहज ?
-
भारतीय अभिनेता राकेश बेदी काठमाडौँमा
-
विश्व खाद्य सुरक्षा दिवस : भोजमा ३० प्रतिशतभन्दा बढी खाना फालिन्छ
-
सदनको गतिरोध अन्त्यका लागि ५ दिनसम्म भएन पहल
-
किन बारम्बार पार्टनरको फोनमा जान्छ नजर ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण