मिरा पिक हिमालको चुचुरोमा तीन पुस्तक विमोचन
मङ्गलबार, १४ माघ २०७६, १६ : २२
काठमाडौं । ६४७६ मिटर अग्लो मिरा पिक हिमालको चुचुरोमा तीन साहित्यिक कृति विमोचन गरिएको छ । गोम्बाछिरी शेर्पाले यी तीन पुस्तक हिमालको चुचुरोमा विमोचन गरेका हुन् ।
पुस्तकहरुमा राजेन्द्रप्रसाद अर्यालको नियात्रा कृति ‘माल्भा’ , सीता अर्यालको कथा संग्रह ‘उपहार आँसुको’ र दण्डपाणि अज्र्यालको स्मृति केन्द्रको बार्षिक प्रकाशन ‘ज्ञानबिन्दु’ रहेका छन् ।
सर्जकहरुको हौसला अभिबृद्धि गर्ने उद्देश्य राखेर तीन पुस्तक आफुले हिमालको चुचुरोमा विमोचन गरेको गोम्बाछिरी शेर्पाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशी मुद्रासहित भारतीय नागरिक पक्राउ
-
किशोरीमाथि सामूहिक जबर्जस्ती करणी आरोपमा तीन जना पक्राउ
-
सहयोगापेक्षीको व्यवस्थापन गर्दै काठमाडाैँ महानगर
-
देशमा बेवास्ता, विदेशमा मागः लाइसेन्सको पर्खाइमा मेडिकल माइक्रोबायोलोजिस्ट
-
मुद्दाको कार्य बोझ घटाउन सर्वोच्चको रजिस्ट्रारलाई पूर्वसुनुवाइ र प्रमाण सङ्कलनको जिम्मेवारी
-
समाजवादी र लोकतान्त्रिक मूल्यको रक्षाका लागि साझा अभियान घोषणा गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण