भीष्मराजले बनाए कोरोना गीत ‘कस्तो भाइरस आयो...?’
बुधबार, १४ साउन २०७७, ०९ : २८
काठमाडौं । साहित्यकार भीष्मराज फुलाराको गीत ‘कस्तो भाइरस आयो...? सार्वजनिक भएको छ । संसारभर फैलिएको कोभिड–१९ को महामारीलाई समेटेर तयार गरिएको गीतमा संगीत तथा स्वर राम कुमार बस्नेतको रहेको छ ।
गीतको भिडियो फुलारा लिटरेचर फाउण्डेशन नेपाल र द ल अफिसेस अफ बाशु डी. फुलारा पि.सिले निर्माण गरेको हो । भिडियोमा सुरविर पण्डित, दिनेश के.सी., सरिता राजोपाध्याय, ज्ञान खत्री, ठण्ड बहादुर अधिकारी, योग गुरु सुदन भेटवाल, हेमाङ्गराज गिरी र लेखक भीष्मराज फुलारा समेतको अभिनय रहेको छ ।
लिगेस भट्टराईको निर्देशन तथा सम्पादन रहेको भिडियोको छायाँकन वीरेन्द्र भट्टले गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
५३ वर्षपछि ‘न्युयोर्क निक्स’ले उचाल्यो ‘एनबीए’ उपाधि
-
जनभावना विपरीतकाे अभिव्यक्तिले पार्टीको रक्षा हुँदैन : पोखरेल
-
जेनजी आन्दोलनमा जलेको भन्दै गण्डकीले खर्च गरेको साढे ४ अर्बको लेखा परीक्षण भएन
-
बाढी र पहिरोले देशका मुख्य राजमार्गहरू अवरुद्ध : कहाँ-कहाँ रोकिए सवारी साधन?
-
युवतीलाई बिजुलीको पोलमा बाँधेर कालो मोसो दल्ने चार जना पक्राउ
-
कीर्तिमान भङ्ग गर्ने दाउमा २१ वर्षे युवा सनसनी गुलेर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण