मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

अमेरिकामा पाकिस्तानको नयाँ कूटनीतिक पहल

इस्लामावाद ।  इरान–अमेरिका वार्तामा मध्यस्थकर्ताको भूमिकापछि अमेरिकासँगको सम्बन्धलाई संस्थागत रूपमा बलियो बनाउने प्रयासमा रहेको पाकिस्तानले रक्षा सहकार्य विस्तार, महत्त्वपूर्ण खनिज क्षेत्रमा अमेरिकी लगानी भित्र्याउने तथा द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने...