ओटावा । क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले अमेरिका–क्यानडा व्यापार सम्झौताको उल्लङ्घन भएको बताएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाका विभिन्न वस्तुमाथि ५० प्रतिशत अतिरिक्त भन्सार महसुल (ट्यारिफ) लगाएपछि उनको यो अभिव्यक्ति...