महानगरीय ट्राफिक प्रहरी महाशाखाका २ जनामा कोरोना संक्रमण पुष्टि
शुक्रबार, १६ साउन २०७७, ०९ : ५२
काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखा रामपथमा कार्यरत दुई ट्राफिक प्रहरीलाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यद्यपि कोरोना संक्रमण देखिएका प्रहरीको दर्जा भने ट्राफिक प्रहरीले खुलाएको छैन ।
स्रोतका अनुसार यसबारे स्वास्थ्य मन्त्रालयले बिहीबार ट्राफिक प्रहरीलाई जानकारी गराइसकेको छ । उनीहरुको दुई दिनअघि पीसीआर परीक्षण गरिएको थियो ।
कोरोना संक्रमण देखिएपछि ट्राफिक महाशाखामा कार्यरत ट्राफिक प्रहरीहरुको पिसिआर जाँच गर्न लागिएको छ । दुई प्रहरीमा कोरोनाको संक्रमण देखिएपछि कार्यालय शिल गरिएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्व रक्तदाता दिवस : सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
किन आन्दोलित छन् झण्डै १३ हजार चिकित्सक ?
-
रास्वपा लुम्बिनी प्रदेश अधिवेशन : सभापतिका लागि पुनः मतदान हुने
-
‘झोर्ले हजुर’ मार्फत विष्णु माझीले दिइन् सर्प्राइज
-
हाइटीविरुद्ध पहिलो हाफमा स्कटल्यान्डलाई अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण