परदेशीको पिडा समेटिएको गीत ‘तिमीलाई सन्देश’
आइतबार, १८ असोज २०७७, १० : ३५
काठमाडौं – दशैँको पूर्व सन्ध्यामा गीतकार ध्रुव प्रसाद अम्गाईको परदेशीको पिडा समेटिएको ‘तिमीलाई सन्देश’ बोलको गीत सार्वजनिक भएको छ ।
गीतमा सुनिल मास्केको संगीत, प्रदीप श्रेष्ठको संगीत संयोजन र हेमन्त कान्छा साईलीको स्वर रहेको छ ।
गीतको भिडियो युवराज वाइबाले निर्देशन गरेका हुन् । जसमा गायक हेमन्त कान्छा र रेनु पुनको अभिनय देख्न सकिन्छ ।
भिडियोमा निश्चल पौडेलको छायाँकन, विकाश दाहालको सम्पादन रहेको छ । भिडियोले रोजगारिको शिलसिलामा परदेशीएको युवक दशैं तिहारमा घर आउन नपाएको पिडा ब्यक्त गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
५३ वर्षपछि ‘न्युयोर्क निक्स’ले उचाल्यो ‘एनबीए’ उपाधि
-
जनभावना विपरीतकाे अभिव्यक्तिले पार्टीको रक्षा हुँदैन : पोखरेल
-
जेनजी आन्दोलनमा जलेको भन्दै गण्डकीले खर्च गरेको साढे ४ अर्बको लेखा परीक्षण भएन
-
बाढी र पहिरोले देशका मुख्य राजमार्गहरू अवरुद्ध : कहाँ-कहाँ रोकिए सवारी साधन?
-
युवतीलाई बिजुलीको पोलमा बाँधेर कालो मोसो दल्ने चार जना पक्राउ
-
कीर्तिमान भङ्ग गर्ने दाउमा २१ वर्षे युवा सनसनी गुलेर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण